Monday 23rd September 2019

तिनाउ-कालीगण्डकी डाइभर्सन अपरिहार्य
  • निरा गौतम
  • रुपन्देही :  तिनाउ नदीमा वर्षेनी पानीको सतह घट्दै गइरहेको छ । पानी सुक्दै जाँदा नदीको तल्लो तटीय क्षेत्रमा खानेपानी र सिँचाइको समस्या देखापर्न थालेको छ । हिजोआज रुपन्देहीका अधिकाँश क्षेत्रमा ह्याण्डपम्प र ट्युवेलहरु सुकेका छन् । सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ । वर्षात्को यो समयमा पनि तिनाउ...

    धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा डेढ सय जनाले ¥याफ्टिङ गरे
  • कला राना
  • वालिङ: धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा ¥याफ्टिङ मार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले दुईदिन सम्म लगातार ¥याफ्टिङ गरिएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्था वालिङले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा ३ र ४ गते आँधीखोलामा साहसिक जलयात्रा गरकोे हो । आँधीखोलामा समेत जलयात्रा ¥याफ्टिङको संभावना रहेकाले पर्यटन प्रर्वद्धनका लागी वण्डरफूल वालिङले...

    बामदेव गौतमले कास्की-२ बाट चुनाव नलड्ने घोषणा गरे

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् । तर नेकपा अध्यक्ष केपी शर्मा ओलीले...

    पाँच वर्षसम्म लाइसेन्स नवीकरण नगरे खारेज हुने विधेयक पारित

    विराटनगर : प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश...

    राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.९ मेगावाट विद्युत्

    ताप्लेजुङ : ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित...

    जिल्ला समन्वय समितिले कार्यालय समयमा समाजिक सञ्जाल चलाउन बन्देज

    हेटौँडा : जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक...

    टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष दाहाल

    इटहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर...

    नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते

    काठमाडौँ : नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक...

    परम्परावादी विवाहलाई चुनौति दिने बङ्गलादेशी जोडी बन्यो भाइरल

    बङ्गलादेश : बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले...

    राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

    वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने...

    मोदीखोला प्रतिवेदन सार्वजनिक

    काठमाडौँ : पर्वतको मोदी खोलामा निर्माण भइरहेका जलविद्युत् आयोजनाका कारण पारेको...

    संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक : नेता थापा

    गौशाला : नेपाली काङ्ग्रेसका नेता गगन थापाले नेपाली काङ्ग्रेसले संविधान रक्षार्थ...

    नानी बिवुको ‘अनुक्रोश’ विमोचित

    चितवन : नानी बिवु जन्मजात अल्पदृष्टीविहिन छिन् । अल्पदृष्टिविहिन भइकन पनि...

    पाँच वर्षसम्म लाइसेन्स नवीकरण नगरे खारेज हुने विधेयक पारित

    विराटनगर : प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको भदौ २६ गते बसेको बजेट...

    पुरा पढ्नुहोस
    राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.९ मेगावाट विद्युत्

    ताप्लेजुङ : ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण...

    व्यावसायिक कागतीखेतीमा किसान

    डोटी : जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका...

    तिनाउ-कालीगण्डकी डाइभर्सन अपरिहार्य

    रुपन्देही :  तिनाउ नदीमा वर्षेनी पानीको सतह घट्दै गइरहेको छ । पानी सुक्दै जाँदा...

    प्रगतिशील लेखक संघ स्याङ्जाको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न

    स्याङ्जा : प्रगतिशील लेखक संघ स्याङ्जाको आयोजनामा ‘समृद्ध नेपालको अभियानमा प्रगतिशील लेखकको भुमिका’ विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघको स्थापना दिवसको उपलक्ष्यमा प्रगतिशील लेखक संघ...

    पुरा पढ्नुहोस
    स्याङ्जामा ८ करोडको लागतमा शीतभण्डार बन्दै

    स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैसीडाँडामा करीव ८ करोडको लागतमा व्यवस्थित...

    धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा डेढ सय जनाले ¥याफ्टिङ गरे

    वालिङ: धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा ¥याफ्टिङ मार्फत...

    स्याङ्जा चापाकोटका भण्डारी होटलमा मृत भेटिए

    स्याङ्जा : स्याङ्जा घर भई दाङमा व्यवसाय गर्दै आएका...

    मोदीखोला प्रतिवेदन सार्वजनिक

    काठमाडौँ : पर्वतको मोदी खोलामा निर्माण भइरहेका जलविद्युत् आयोजनाका कारण पारेको...

    देवघाटमा वृद्धग्राम बनाइने

    नवलपुर : देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रमलाई वृद्धग्रामको...

    बालकोटको कपास उद्योगमा आगलागी

    भक्तपुर : सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै...

    गोङ्गबुबाट १४ जुवाडे पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ...

    परम्परावादी विवाहलाई चुनौति दिने बङ्गलादेशी जोडी बन्यो भाइरल

    बङ्गलादेश : बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका...

    पुरा पढ्नुहोस
    राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

    वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा...

    यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

    शाहजाहनपुर, उत्तर प्रदेश : युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा...

    वासिङटन डि,सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

    वासिङ्टन : उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा...

    बरेङमा व्यवसायिक मसला बाली सम्बन्धी प्राबिधिक तालिम

    बाग्लुङ  : बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धी प्राबिधिक तालिम सञ्चालन भएको छ...

    दुई दिनदेखि दार्चुला अन्धकारमा

    दार्चुला  : विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको...

    डिजिटल प्रविधिमा तरकारी मूल्यसूची

    लम्की  : कैलालीको टीकापुरकी पुनम मगर तरकारी किन्न हाटबजार जानुभयो ।...

    मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने

    दमौली : मापदण्ड नपुगी सञ्चालन गरिएका जिल्लाका क्रसर उद्योग बन्द गरिने...

    टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष दाहाल

    इटहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया...

    पुरा पढ्नुहोस
    संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक : नेता थापा

    गौशाला : नेपाली काङ्ग्रेसका नेता गगन थापाले नेपाली काङ्ग्रेसले...

    काङ्ग्रेस बैठक असोज १० गते

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको...

    एकता कायम र विकासलाई तीव्रता : अध्यक्ष प्रचण्ड

    विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल...

    प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा

    विराटनगर : ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश...

    सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

    फिदिम : गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा...

    प्रदेश नं १ :  बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु

    विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट...

    प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने  :  मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता...

    सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन : गृहमन्त्री

    जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने...

    प्रदेश २ को विकासविना मुलुकको विकास सम्भव छैन : उपप्रधानमन्त्री यादव

    लहान : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ समृद्ध नभएसम्म मुलुकको समृद्धि...

    लोकतन्त्रमा सबैलाई समान अवसर : मुख्यमन्त्री राउत

    बर्दिवास : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लोकतान्त्रिक पद्धतिमा सबै धर्म, भाषाभाषी...

    प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी

    धनुषा : प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय...

    जापानको सहयोगमा विद्यालय भवन निर्माण

    हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे...

    पत्रकारिताको विकासको लागि सरकार दृढ :  मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि...

    खुलामञ्चमा चल्यो डोजर

    काठमाडौँ : राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको...

    प्रदेश नं ३ ले अपाङ्गता भएकालाई मोबाइल मर्मत तालीम

    बनेपा : सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले चार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका...

    समाजको हितमा काम गर्नेलाई सहयोग हुन्छ : मुख्यमन्त्री गुरुङ

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक...

    कास्कीका सबै वडामा पार्टी कमिटी गठन

    कास्की : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीका ७२ वडामा पार्टी कमिटी गठन गरेको...

    शान्ति प्रक्रियालाई पूर्णता दिन ध्यान जानुपर्छ : मुख्यमन्त्री

    कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार र पार्टीको...

    काँग्रेसले युवा नेता गुरुङलाई कास्की ३ ‘क’मा खटायो

    काठमाडौं : नेपाली काँग्रेसले युवा नेता पूर्ण गुरुङलाई कास्की जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको...

    पाल्पाको रामपुर–कपुरकोटसम्मलाई प्रदेशको गौरव आयोजना, रु २० करोड बजेट विनियोजन

    प्रदेश नं ५ सरकारले कृषि, पर्यटन, उद्योग क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७६/७७...

    प्रदेश ५ ले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट, के-के छन् प्राथमिकता ? (पूर्ण पाठ सहित)

    बुटवल : प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी...

    गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने

    लुम्बिनी : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी...

    नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन

    रुपन्देही : प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन्...

    कर्णाली सरकारले दियो किसानलाई भैँसी

    सुर्खेत : कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई भैँसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको...

    प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने

    रारा (मुगु) :  चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना...

    ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक

    सुर्खेत : कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष...

    पर्यटकीय गन्तव्य ‘धरमपोखरी’

    परासी : भगवान् गौतमबुद्धकी आमा मायादेवी माइत आउँदा नुहाउने गरेको धरमपोखरी ताललाई धार्मिक पर्यटनको...

    रु २० लाख लिएर संस्था फरार

    डोटी : पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाँै रकम लिएर फरार भएको...

    “जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ”

    कञ्चनपुर : जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिइएको छ...

    सञ्चारमाध्यम सकारात्मक नभए समृद्ध समाज सम्भव छैन : मन्त्री शाह

    मार्तडी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज...

    नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा

    लम्की : कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र...

    जिल्ला समन्वय समितिले कार्यालय समयमा समाजिक सञ्जाल चलाउन बन्देज

    हेटौँडा : जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक...

    पुरा पढ्नुहोस
    फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

    मेन्लो पार्क, अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार...

    गरिमा विकास बैंकको ८३ औं शाखा बायँटारीमा शुभारम्भ

    वालिङ : गरिमा विकास बैंकले ८३औं शाखा वालिङ १३ झलुङ्गेमा...

    मेगा बैकद्धारा खातावालाको दुर्घटना विमा रकम स्वरुप ५ लाख प्रदान

    वालिङ् : मेघा बैंक नेपाल लिमिटेड भीरकोट साखाले दुर्घटना...

    नेपाली जनतामा खुशी ल्याउँछौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले...

    लोकसेवा आयोगलाई विवादमा पारेर कमजोर पार्न खोजिएको छ : अध्यक्ष उमेशप्रसाद मैनाली

    देशको सार्वजनिक प्रशासन एवं सरकारी स्वामित्वका सङ्गठित संस्था, निकायका सेवामा निष्पक्ष...

    लोकसेवाको विज्ञापन रद्द नभए देशका लागि राम्रो हुँदैन

    संघीय संसद प्रतिनिधिसभा अन्तर्गको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा...

    भारत पाकिस्तानबीचको तनाब : बजारमा उतारचढाव

    मुम्बई, भारत : भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान...

    पूर्व उपप्रधानमन्त्री कमल थापाको विजयी शुरुवात

    पोखरा  : कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया...

    प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता शुरु

    चितवन  : प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट...

    सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

    काठमाडौँ : सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा...

    एशियन टेबलटेनिसको फाइनलमा नेपाल

    काठमाडौँ  : इण्डोनेसियाको जकार्तामा जारी २४औँ एशियन टेबलटेनिस च्याम्पियनसिप–२०१९ मा नेपाली...

    नेपालले खेलकूदमा राम्रो प्रगति गर्न सक्छः उपाध्यक्ष सिंह

    कास्की  : एशियाली कुस्ती सङ्घका उपाध्यक्ष ब्रीजभूषण शरण सिंहले नेपाली युवाले...

    चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

    काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक भएको छ । शर्माले नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीलाई लक्षित गर्दै कान्छा बुहारी ल्याएका हुन्...

    पुरा पढ्नुहोस
    टिका सानुको ‘आउदा दशैं तिहार’ सार्वजनिक

    काठमाडौं : टिका सानुको ‘आउदा दशैं तिहार’ बोलको गीत...

    प्रमोद खरेलको ‘ए भुपु माया’ सार्वजनिक

    काठमाडौं : प्रमोद खरेलको आवाज रहेको ‘ए भुपु माया’...

    रुपक डोटेलको “बयान उनको म के गरु” रोमान्टिक गीत (भिडियो हेर्नुहोस)

    काठमाडौं : चर्चित गायक रुपक डोटेलको नयाँ गीत सार्बजनिक...

    नानी बिवुको ‘अनुक्रोश’ विमोचित

    चितवन : नानी बिवु जन्मजात अल्पदृष्टीविहिन छिन् । अल्पदृष्टिविहिन भइकन पनि...

    कविता : स्वच्छ शहर

    भर्खरै भुस्याहा कुकुर हुलका हुल दौडिए, स्यानिटरी प्याड छरपस्ट छ सडकमा, मिनेट र मिनेटमा मगन्ते पसल...

    ब्यङ्ग्य कविता : एप्पल माला

    फूलकै माला लगा हुन्थेउ जँहै गए पनि स्याउकै माला लगाइ आछौ अच्मैको...

    गजल सन्ध्याको अध्यक्षमा मोहन भण्डारी निर्वाचित

    पोखरा : पोखरामा सम्पन्न गजल सन्ध्याको ११ औँ अधिबेशनबाट मोहन भण्डारी...

    सपनामा वी.पी.

    भेटिएका वी.पी. वी.पी. सँग निकट भित्र नै धेरै कुरा धेरै काम खोजिरहेछ। मान्छे न हो सृष्टिको चलाख...

    परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

    काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

    सामुदायिक वनको सहयोगमा विद्यालय सञ्चालन

    खलङ्गा  : जुम्लाको पातारासी गाउँपालिका खालाढिकमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई यहाँको...

    ‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन

    दमौली : इलाका प्रहरी कार्यालय भीमाद र बेलचौताराले ‘विद्यालयमा प्रहरी अभियान’...

    गण्डकी प्रदेशमा उत्कृष्ट वन्न सफल विन्ध्यवासिनी मा.वि सम्मानित

    पोखरा  :  सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट वन्न सफल...

    विद्यालय शिक्षामा पहुँच विस्तार : गुणस्तरमा अपेक्षाकृत सुधार भएन

    काठमाडौँ : मुलुकको विद्यालय शिक्षामा बालबालिकाको पहुँच विस्तार भए पनि गुणस्तरमा...

    नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते

    काठमाडौँ : नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक...

    गण्डकी प्रदेश सरकारले डेङ्गु नियन्त्रण कार्ययोजना

    कास्की  : गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका...

    पहिलो डेटमै फिदा पार्ने उपाय

    युवतीसँग पहिलो डेटमै फिदा गर्न इच्छा कसको हुदैँन । यदि तपाई...

    विद्यालयमा डेङ्गु रोकथाम अभियान

    धनगढी : डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा...

    अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

    कोहलपुर : बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा...

    © copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology