Sunday 25th August 2019

रु २० लाख लिएर संस्था फरार

डोटी : पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखाँै रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीबाट रु १९ लाख ९४ हजार २०० लिएर फरार भएको स्थानीयवासीको आरोप छ ।

यहाँका पहाडी जिल्लामा विभिन्न बचत समूह बनाई उक्त संस्थाले अछामबाट रु दुई लाख ३० हजार ६००, बैतडीबाट रु तीन लाख ६ हजार ८००, बझाङबाट रु चार लाख ३५ हजार ५००, बाजुराबाट रु तीन लाख १४ हजार ४०० तथा डोटीबाट रु सात लाख ६ हजार ९०० लगेर फरार भएको बताइएको छ ।

उक्त संस्थाले यहाँका जिल्लामा ब्याज तथा ऋण सहयोग दिने भन्दै बचत समूह बनाई प्रत्येक समूहमा आबद्ध सदस्यबाट मासिक रु दुई हजारका दरले उठाउँदै आएको थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले रकम सङ्कलन गरेर संस्थाका पदाधिकारी फरार भएको बताउनुभयो । उहाँले भन्नुभयो,“संस्थाका कर्मचारी कति बेला फरार भए कसैले पत्ता लगाउन सकेनौँ, संस्थाको बोर्ड झुण्ड्याएको छ, पछि बुझ्दा थाहा भयो, कर्मचारी भागे भन्ने ।”

संस्थाका कर्मचारी रकम लिएर फरार भएका विषयमा जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म कुनै पनि उजूरी नपरेको प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो,“रकम लिएर संस्था भाग्यो भन्ने सुन्नमा आएको छ तर उजूरी कसैले दिएको छैन ।” फरार भएका उक्त संस्थाका कर्मचारीले स्थानीयवासी दीर्घराज राणाको घर भाडासमेत नतिरेको बताइएको छ । उतm संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको र संस्थाका अध्यक्ष भ्रष्टाचारको आरोपमा कारागार परेको बताइएको छ ।

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology