Sunday 25th August 2019

लोकतन्त्रमा सबैलाई समान अवसर : मुख्यमन्त्री राउत

बर्दिवास : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लोकतान्त्रिक पद्धतिमा सबै धर्म, भाषाभाषी र क्षेत्रले विकासको समान अवसर पाउने बताउनु भएको छ ।

लोकतन्त्र दिवसको अवसरमा सङ्घीय समाजवादी फोरम महोत्तरीको बर्दिवासमा आयोजित महोत्तरी जिल्ला समन्वय समिति मञ्चको कार्यक्रममा मुख्यमन्त्री राउतले त्यस्तो अवसर सबैलाई अनुभूति गराउन प्रदेश सरकार प्रयत्नरत रहेको बताउनुभएको हो । लोकतन्त्र नारा वा पढेर बुझिने सिद्धान्त मात्र नभएर जीवनपद्धति भएकाले आफ्नै जीवनमा आएको सकारात्मक परिवर्तन जनताले अनुभूति गर्न पाउनुपर्ने राउतको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले आधारभूत स्वास्थ्य सेवाबाट कोही वञ्चित नहुन भनेर सरकारले काम गरेको उल्लेख गर्नुभयो । फोरमले संविधानको भावनाअनुसार यसअघिको आफ्नो जिल्ला कार्यसमिति विघटन गरेर जिल्ला समन्वय समिति गठन गर्न लागेको सो दलका नेता राजकिशोर यादवको भनाइ थियो । आज आयोजित जिल्ला समन्वय समिति मञ्चले दलको जिल्ला समन्वय समिति चयन गर्ने बताइएको छ ।

जारी मञ्चमा जिल्लाका १५ स्थानीय तहका पार्टी प्रमुख, प्रत्येक स्थानीय तहबाट एक महिला अनिवार्य व्यवस्था र दुई प्रतिनिधिसहित ५६ प्रतिनिधि सहभागी छन् । यी प्रतिनिधि जिल्ला समन्वय समितिका सदस्य हुने र यिनैले आपूmमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने यादवले जानकारी दिनुभयो ।

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology