Sunday 25th August 2019

संघीयता समृद्धि स्थापित गर्ने मार्ग हो: सांसद रोका

बागलुङ : गण्डकी प्रदेश सरकारका सांसद दिलमाया रोका दिपाले संघीयता सम्पूर्ण जनताको समृद्वि स्थापित गर्ने मार्ग भएको बताएकी छिन् । साउने संक्रान्ती मेला व्यवस्थापन समिति ताराखोला गाउँपालिका–३ हिलको २८ औं वार्षिकोत्सव तथा परम्परागत साउने संक्रान्ती मेलालाई सम्बोधन गर्दै तीन तहको सरकारले जनताका समस्या, सम्भावना र चुनौतीलाई उजागर गर्न सहज हुने र कार्यन्वयनमा जान संघीयताले सहजता प्रदान गरेको बताइन् ।

रोकाले बजेटले मात्रै विकास र समृद्धि नहुने भन्दै त्यसको लागि सुशासन, पारदर्शिता र व्यवस्थापकीय पक्ष बलियो र प्रभावकारी हुनुपर्ने बताइन् । जनताले हरेक योजना र विकास निर्माणमा निगरानी राख्दै सहभागी हुनुपर्ने धारणा राख्दै ताराखोला गाउँपालिका धेरै सम्भावनाले भरिएको हुँदा त्यसको लागि गण्डकी प्रदेश सरकाले हातेमालो गरिरहेको बताइन् ।

जिल्ला समन्वय समिति बागलुङका सदस्य फुलमाया पुन, नेपाल कम्युनिष्ट पार्टी नेकपा ताराखोला गाउँपालिका अध्यक्ष पदम खत्री दिवसले लगायतले बोलेका थिए ।

बिहिबारसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, सामुहीक लोक नृत्य, एकल नृत्य प्रतियोगिता आयोजना गरिएको साउने संक्रान्ती मेला व्यवस्थापन समितिका सचिव गमिन नाउसाले जानकारी दिए ।

मेलामा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री, लोक दोहोरी गायिका कल्पना दाहाल, मोडल विमल केसी लगायतको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology