Saturday 24th August 2019

गण्डकी प्रदेशमा ५८ प्रतिशत खर्च

पोखरा : गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ मा ५८।१० प्रतिशत रकम खर्च भएको छ । प्रदेशमा सो आवमा ८० प्रतिशतको हाराहारीमा खर्च गर्ने लक्ष्य गरिए पनि कूल बजेटको जम्मा ५८।१० प्रतिशत मात्र खर्च भएको हो । सो आवमा कुल पूँजीगत खर्च ५४।८३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिनुभयो ।

विनियोजित कूल रु २४ अर्ब दुई करोड ३३ लाख ४८ हजारमध्ये पूँजीगततर्फ रु १५ अर्ब ९० करोड ७८ लाख ३३ हजार विनियोजन भएको थियो भने रु आठ अर्ब ११ करोड ५५ लाख १५ हजार चालूतर्फ विनियोजन गरिएको थियो । पूँजीगतभन्दा चालू खर्च बढी भएको जानकारी दिँदै लेखा अधिकृत गौतमले चालूतर्फको बजेटमध्ये ६४।५१ प्रतिशत खर्च भएको बताउनुभयो । जुन कूल बजेटको रु पाँच अर्ब २३ करोड ५० लाख हो ।

पूँजीगततर्फ भने प्रदेश सरकारले रु आठ अर्ब ७२ करोड २३ लाख मात्र खर्च गरेको छ । यो कूल पूँजीगत बजेटको ५४।८३ प्रतिशत हो । आर्थिक वर्षको असारमा विगतमा जस्तै धेरै खर्च भएको छ । असारमा मात्रै पूँजीगत रु पाँच अर्ब छ करोड २० लाख ५३ हजार खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको तथ्याङ्कअनुसार असारका पछिल्ला पाँच दिन चालूतर्फ रु ६० करोड १९ लाख २२ हजार खर्च भएको छ । पूँजीगततर्फ रु दुई अर्ब ७७ करोड ५५ लाख ७७ हजार खर्च भएको छ । पूँजीगततर्फ खर्च भएको उक्त रकम १८ प्रतिशत हो ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology