Sunday 25th August 2019

कम्युनिष्ट सरकारले लोकतन्त्र धरापमा पा¥यो : डा. शेखर कोईराला

वालिङ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले लोकतन्त्रको रक्षार्थ नेपाली काँग्रेस एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको फेँदिखोला गाउँपालिका कार्यसमितिको भेटघाटमा बोल्दै डा. कोईरालाले लोकतन्त्रलाई रक्षा गर्न कागे्रसलाई जिवित राख्नुपर्ने बताउनुभएको हो ।

डा. कोईरालाले भन्नुभयो, “दुई तिहाईको कम्युनष्टि सरकारले लोकतन्त्रलाई धरापमा पारेको छ । लोकतन्त्रको रक्षाका लागी कार्यकर्ता आन्दोलनका लागी तयार रहनुस् ।” सरकार लोकतन्त्र विरोधी गतिविधिहरुमै लागिरहेको भन्दै नेता कोईरालाले लोकतन्त्रको पहेदारको रुपमा कागे्रस उभिने चेतावनी दिनुभयो ।

सरकारले सबै अधिकार केन्द्रिकृत गरेको आरोप लगाउँदै सरकार दुई तिहाईको दम्भमा संविधान विरोधी कार्यहरु गरिरहेको डा. कोईरालाको भनाई छ । यसैबीच भोली सोमबार डा. कोईरालाले वालिङमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा महामानव विश्वेश्वरप्रसाद कोईरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. कोईरालाले सम्बोधन गर्नुहुनेछ ।

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology