Saturday 24th August 2019

मायाको गीतले मायाँ बटुल्दै

हेमजा : चर्चित लोक तथा दोहोरी गायिका मायाँ गुरुङ लोक तथा दोहोरी गित संगित प्रेमी दर्शक तथा श्रोताहरुका लागि नयाँ नाम होइन पछिल्लो क्रममा लाइभ दोहोरीकी रानी भनेर चिनिएकी गायिका गुरुङ तिजको कोसेली अभागिनी लिएर बजारमा आएकी छन ।

नेपाली समाजमा धेरैका घरमा घटिरहेका घटनालाई कलाकाहरुले गीतमा उठाएका छन । गीतको विषय र भाव निकै उत्कृष्ट रहेको छ । त्यहि भएर पनि गीतलाई धेरैले छोटो समयमै निकै मन पराइदिनु भएको छ ।

वास्तबिक काहानि एवं मौलिक गीत राम्रो भएको दर्शक तथा श्रोताहरुले प्रतिक्रिया दिएका छन । दर्शक तथा श्रोताहरुको चाहान अनुसारका गितहरु नै आफुले गाएको र आगामि दिनहरुमा पनि यसैलाई निरन्तरता दिने गायिका गुरुङ बताउछिन ।

माया गुरुङ र रामजी पौडेलको लय तथा शब्द सिर्जना रहेको सो गीतमा लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने,माया गुरुङ,रामजी पौडेल,सरिता सरु मगरको आवाज दिएका छन ।

तारानाथ आचार्यको निर्देशन रहेको सो गीतमा जीवन, काजोल, बुद्धि र माया गिरीको अभिनय रहको छ भने गीतलाई डिजिटल स्टार पोखराले बजार ब्यवस्थापन गरेको छ ।
(भिडियो हेर्नुहोस्)

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology