Sunday 25th August 2019

कविता : आकर्षण लोगो

म यो देशको नागरिक
बाढीले सताइएको छु,
महङ्गीले डामिएको छु,
कर को करकरले दिक्क ।
म नागरिक टुलुटुलु
हेरिरहेको छु लोगो,
आकर्षक लोगो,
सुनको जलपयुक्त।
सम्पत्तिको लोभमा
समानताका प्रवक्त्ताहरु
खरिद भएपछि,
आकर्षक लोगो ले
इमान्दार हुन खोजिदो रहेछ ।
भूलेपछि वर्गीय चेत
बढी सम्मानित हुने लोभमा
मान्छे फस्तो रहेछ ।
थाहा छैन लोगो कति
मूल्यावान छ रु
जनताको रगत पसिनाबाट
निर्मित गणतन्त्र देखाएर
पहेलो धातुले सम्मानित हुन।
भुलेर चुनावका वाचा
रमाइरहेछ आकर्षक लोगो,
टाँसेर छात्तीमा लागो
मेरो प्रतिनिधि दङग् छ
म एकै चोटि आलोपालो पढिरहेछु
पढिरहेछु समाचार ।
आकर्षक लोगो
उद्दारको अभाव
दिनदिनै अन लाइनमा
अफ लाइनमा
सम्झना गरिरहेछु
निर्वाचन अघिका
आशालाग्दा योग्य
क्रमश : लेपिरहेछन्
अनुहारमा पहेंलो,
कालो छिरविरै,
केवल आकर्षक पद
आकर्षक केवल लोगो
पुनः पुनः
प्रतिनिधि भइने हो होइन
अहिले नै ,आज नै
लाँउ र खाऊँ
म यो सबै,
म यो देशको नागरिक
पढिरहेछु अखबारमा
हेरिरहेछु निरन्तर
निरन्तररनिरन्तर
केवल आकर्षक लोगो अनि
जनताबाट असुरक्षित मेरो
जनप्रतिनिधि ?

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology