Sunday 25th August 2019

शिक्षकको सपथ ग्रहणमा राजनीतिक रंग देखियो : नेविसंघ स्याङ्जा

वालिङ : शिक्षकहरुको सपथ ग्रहणमा राजनितिक रंग देखिएको भन्दै नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको छ । शिक्षक सेवा आयोग गरी सिफारित भई स्याङ्जा आएका शिक्षकहरुको सपथ ग्रहण शिक्षा सम्बन्धी ऐन विपरित भएको नेविसंघको ठहर छ ।

बुधबार प्रेस विज्ञप्ती मार्फत नेविसंघले भनेको छ, सपथ सम्बन्धमा प्रचलित ऐनको ९५, सामुदायिक विद्यालयको शिक्षक नियुक्ति सम्बन्धमा ४ उपनियम १ बमोजिम शिक्षा ईकाई प्रमुखले अनुसुचि १५ बमोजिमको ढाँचामा गराउनुपर्नेमा समन्वय प्रमुखबाट गराईएकोमा शिक्षकहरुको वैधानिकतामै प्रश्न उठेको छ ।

साथै शिक्षा ईकाइ प्रमुखले कानुनले तोको अधिकार कर्तव्य पुरा नगरी अख्तियार दुरुपयोग गरेको नेविसंघको ठम्ँयाई छ ।

नेविसंघ जिल्ला अध्यक्ष अजित क्षेत्रिद्धारा हस्तारक्षित विज्ञाप्तीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको रोहबरमा गरिएको सपथ ग्रहणले नेविसंघलाई दुखी बनाएको र कानुनी राज्यमा नै प्रश्न उब्जिएको जनाएको छ । घटना प्रति घोर भत्सना गर्दै गल्ती सच्याउन समेत शिक्षा ईकाईलाई आग्रह गरेको छ ।

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology