Saturday 24th August 2019

वाञ्छनीय १२ विधेयक

प्रिय सांसदहरु ,
कम्यूनिस्ट कमरेडलाई लाल सलाम, प्रजातान्त्रिक कांग्रेसीलाई जय नेपाल, मधेसवादीलाई जय मधेस र जजसले जेजे स्वीकार्नुहुन्छ सबै। तपाईंहरुको औकात मापन गर्ने घोषित उद्देश्यका साथ यो खुलापत्र लेख्न बाध्य छु।

तपाईंहरुले निर्दोष जनतालाई दुख दिने विधेयक मात्र ल्याउनुहुन्छ र त्यसैलाई जसोतसो पारित गर्न तर्सिनुहुन्छ। जनता सडक तताउछन् र आन्दोलनमा उत्रछन्, तपाईहरु आफ्नो अडान त्याग्न छाड्नुहुन्न । जस्तै- गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, मानवअधिकार सम्बन्धी विवादस्पद विधेयक इत्यादि। हिम्मत छ भने आमजनताले वाञ्छनिय महशुस गरेका यी विधेयकहरु ल्याउने आट गर्नुस् , जनता धेरै खुसी हुनेछन् :-

१) नेता र कर्मचारीको सम्पत्तिको ‘सोर्स’ खोजतलास गरेर भ्रष्टाचारीलाई सिङ्गापुरजस्तै सिधै जेल कोच्ने विधेयक ल्याउपुस्। माओवादी नेताहरुको अचुक सम्पत्ति राष्ट्रियकरण होस्।

२) नेपालका विष्णु पौडेलजस्ता राजनीतिक पदको आडमा भुमाफियासँग कुम जोडेर सरकारी सम्पत्ति ओगट्ने सामानहरुको सर्वस्व हरण गर्ने विधेयक आओस्।

३) पार्टीको लौरे र भरौटेहरुलाई मनोनयन गरेर सम्मानित सर्वोच्च अदालतको न्यायधिश बनाउने प्रथा खारेज गर्ने विधेयक होस्। सरकारको   ‘युनिट’ र पार्टी कार्यालय जस्तो अदालतको भुमिका जायज छैन।

४) विश्वविद्यालयको उपकुलपतिमा पार्टीको हनुमानहरु देख्नु नपरोस्। राजनीतिक भागबन्डाको आधारमा शैक्षिक संस्थाम नातावाद र कृपावादको प्रयोग हुन नपाउने विधेयक ल्याउनुस्।

५) सरकारी कर्मचारी र शिक्षक युनियन खारेज गर्ने विधेयक ल्याउ ताकी सरकारी हड्डि खाएर पार्टीको संगठन चलाउने भुतुवाको अन्त्य होस्।

६) राष्ट्रिय सांसदलाई ६ करोड र प्रदेश सांसदलाई २(३ करोड दिने प्रथा बन्देज गर्ने विधेयक आओस्। यसवर्ष बजेटमा सांसदलाई बाड्नमै २२ अर्ब विनियोजन गरिएको छ , त्यतिमा २२ सय स्कुल बन्ने थिए।

७) स्नातक नपढेकालाई शिक्षक बन्न नपाइने प्रावधानसहितको विधेयक ल्याउने कोशिश गरियोस्। एसईई फेल पार्टीका कार्यकर्ताहरुलाई ‘सर’ भनेर सम्बोधन गर्नु नपरोस्।

८) मन्त्रीरसांसदले आप्ना इष्टमित्र र नातेदारलाई स्वकीय सचिवमा भर्ना गर्न नपाउने विधेयक ल्याउनुस । जसले गर्दा जनताको तिरोबाट नेताका भाइभतिजा र सालासालीहरु पालनपोषण गर्ने अभ्यास रोकियोस्।

९) मन्त्री, सांसद र मेयर इत्यादिले गाडी किनेर सरकारी पैसामा होली खेल्न नपाउने विधेयक ल्याउन सक्नुस्। हाम्रो कुल बजेटको ५० अर्बभन्दा ज्यादा यसमा खर्चिएको डाटा देखिन्छ।

१०) कथाकथित पुर्व महामहिमहरुले सरकारी गाडी र बङ्गला नपाउने व्यवस्थासहितको विधेयक ल्याउनुस्। पुर्व-भिआइपीहरुले पदमा हुँदा पनि र नहुँदा पनि सरकारी पैसा दोहन गर्न पाउनु अनुचित छ । विदेशमा करौडौं खर्चेर स्वास्थोपचार गराउने प्रथा बन्देज गरियोस्।

११) राष्ट्रपति र प्रधानमन्त्रीको सवारी हुँदा हुने सडक र हवाई ट्राफिक जाम गर्न नपाइने नियमको विनायक आओस्। आमजनताले अनाहकमा पाइरहने सास्ती र समस्या निराकरण हुनेछ।

१२) अदालतमा फौजदारी मुद्दा दर्ता भएकाले कुनै हालतमा निर्वाचनमा उम्मेदवारी दिन नपाउने विधेयक ल्याउनुस। ताकि, ज्यानमारालाई सांसद र मन्त्रीको रुपमा हेर्नु नपरोस्। अरु रोजगारझै राजनीतिमा पनि शैक्षिक योग्यता र उमेर हद सम्बन्धी कानुन बनोस्।
(सोशल मीडियाको सहयोगबाट )

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology