Saturday 24th August 2019

देश निर्माणमा यूवाको भूमिका अत्यान्त महत्वपूर्ण : नगर प्रमुख शिवकुमार गिरी

चापाकोट : चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले देश निर्माणमा यूवाको भूमिका अत्यान्त महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रम बोल्दै चापाकोट नगरपालिकाका नगर प्रमुख गिरीले समृद्ध नेपाल निर्माणमा यूवाको भूमिका अत्यान्त महत्वपूर्ण रहेको बताउनु भएको हो । उहाँले विगतको दश वर्षे द्वन्दका कारण विदेशिएका यूवा शक्तिलाई त्यहाँको ज्ञान र शिपको प्रयोग नेपालमै गर्न सक्ने वातावरण मिलाउन सके देशमा छिट्टै समृद्धि आउने बताउनुभएको छ ।

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा चापाकोट नगरपालिकामा नगरस्तरीय विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा चापाकोटका कक्षा आठ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रवक्ता टिकाराम तिवारी, जिल्ला समन्वय समितीका सदस्य विष्णू आचार्य, वडा अध्यक्ष नवराज श्रेष्ठ, चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठ, शिक्षा प्रमुख हुकुम सिंह गुरुङ, कार्यपालिका सदस्य सूर्य माझी, लगायतले यूवा शक्ति र देशको विकासका वारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

नगरका सूचना अधिकृत बिन्दु कोइरालाले सन्चालन गरेको कार्यक्रम नगर प्रमुख शिवकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यार्थी सम्मान कार्यक्रममा चापाकोट नगरपालिकावाट माध्यमिक तहमा अध्यायन गर्ने विद्यार्थीहरुवाट सबैभन्दा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology