Saturday 24th August 2019

स्याङ्जाका शिक्षक कुलानन्द पाण्डेय बेपत्ता

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ४ बिर्घा बस्ने शिक्षक कुलानन्द पाण्डेय एक हप्ता देखी बेपत्ता भएका छन् । जनता आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका पाण्डेय यही साउन २२ गते बुधबार बिहानदेखि बेपत्ता भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार कालीगण्डकीमा डुबेर बेपत्ता भएको हुन सक्ने आशंका छ । आमाको श्राद्धको अघिल्लो दिन नुहाउनका लागी घरबाट कालीगण्डकीस्थित अरुवाघाटमा नुहाउन गएका थिए ।

घरबाट बिहानै निस्केका पाण्डेय साँझ अबरेसम्म घर नफर्केपछि परिवार सहित स्थानीयले खोजी गर्दा पनि फेला नपरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

पाण्डेयले लगाएको कपडा, चप्पल र जल ल्याउन लगेको बोतलसमेत अरुवाघाटको किनारको ढुंगामाथी फेला परेको छ । स्वास्थ्य अवस्था कमजोर रहेका उनी नुहाउने क्रममा नदीमा डुबेको हुनसक्ने स्थानीयले बताएका छन् ।

स्थानीय र प्रहरीले समेत खोजी गर्दा फेला पार्न नसकेपछि पोखराबाट शसस्त्र प्रहरीको गोताखोर टोलीले अरुवाघाटदेखि रिडी, रानिघाट हुँदै बारीचौरसम्म खोजीकार्य गर्दा पनि फेला नपरेको बिर्घा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खड्ग मल्लले बताउनुभयो ।

उनको अहिले प्रहरी, स्थानीयवासी र आफन्तले कालीगण्डकीका विभिन्न घाट तथा किनारमा खोजी कार्य जारी राखेको छ ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology