Saturday 21st September 2019

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।  चापाकोट नगरपालिका वडा १० बस्ने ५८ वर्षकी निनी कुमारी गाहाको रुखले च्यापिएर शनिवार बिहान ९:५० बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्र.ना.उ. नविन कृष्ण भण्डारी दिएको जानकारी अनुसार आफ्नो धान खेतमा धान गोडीरहेको अवस्थामा नजिकै रहेको बरको रुख एक्कासी ढल्न गई च्यापिएर गाहाको घट्नास्थलमा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Space for Ads 1200px * 150px
यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

शाहजाहनपुर, उत्तर प्रदेश : युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा...

वासिङटन डि,सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन : उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा...

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

नयाँ दिल्ली : भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले...

विगतका फोटोप्रति क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना

ओटावा : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना...

संविधानको जनभावनाअनुसार परिवर्तन गर्न सकिन्छ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशील...

पाल्पा रामपुरका तिमिल्सीनाले छोरो गुमाएको शोकमा गरे आत्महत्या

पाल्पा : पाल्पा रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्गमा छोरो गुमाएको...

नेपाल बैंकमा खुल्यो सातै प्रदेशमा जागिर, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग

काठमाडौं : नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको...

पहिरोको जोखिम व्यवस्थापन

हरेक वर्ष जाने पहिरोबाट १०० जना बढी मानिसको मृत्यु र करोर्डौं...

चापाकोटमा हिजो नेकपा प्रवेश गरेका युवा आज काँग्रेसमा प्रवेश

चापाकोट : चापाकोट नगरपालिकाको वडा नं. २ र ८ को जागरण...

विषयगत प्रश्नोत्तरः कस्तो छ पदपूर्ति व्यवस्था ?

१. निजामती सेवालाई समावेशी बनाउन कस्तो किसिमको पदपूर्तिसम्बन्धी व्यवस्था अपनाइएको छ...

टिका सानुको ‘आउदा दशैं तिहार’ सार्वजनिक

काठमाडौं : टिका सानुको ‘आउदा दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको...

गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल विजयी

गल्याङ : गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका...

गण्डकी प्रदेशको सहमतिबिना कालीगण्डकी नदी डाइभर्सन नसोचे हुन्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौं: मुलुक संघीयतामा गएसँगै प्राकृतिक स्रोतमाथिको अधिकारको विषयलाई लिएर संघीय सरकार...

पार्टीले आदर्श र सिद्धान्तको विपरीत कार्य गरे : काँग्रेस नेता खगेन्द्र रेग्मी

स्याङजा : नेपाल तरुण दल भिरकोट नगर कार्यसमितिको आयोजनामा भिरकोटमा अन्तरकृया...

नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा डुम्रे

स्याङ्जा : नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा मिनराज डुम्रे चयन...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology