Monday 23rd September 2019

एन्फा स्याङ्जाद्धारा आयोजित ‘एन्फा लीग’को उपाधी होराइजनलाई

स्याङ्जा : एन्फा स्याङ्जाद्धारा आयोजित क्लव स्तरीय जिल्ला लिग फूटवल प्रतियोगिताको उपाधी होराइजन क्लव भुम्रेले हात पारेको छ । पुतलीबजार नगरपालिका १३ स्थित मातृभूमि खेलमैदानमा मंगलबार भएको प्रतियोगितामा होराइजनले सहआयोजक स्मृती क्लवलाई ९ का बिरुद्ध १ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै पेनाल्टी मार्फत १ गोल गरेको स्मृतीलाई होराइजनले ३ गोल गरेको थियो । त्यसपछिको दोश्रो हाफ खेलमा लगातार ६ गोल गरेर होराइजनले फराकिलो अन्तरले बिजयी भएको एन्फा सदस्य महादेव श्रेष्ठले जानकारी दिनुभयो ।

बिजयी भएसंगै होराजनले नगद २५ हजार सहित मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता स्मृतिले १५ हजारमा चित्त बुझाउन बाध्य भएको छ ।

स्याङ्जा जिल्ला फुटवल संघ एन्फाको आयोजना र स्मृती क्लवको सहआयोजनामा झण्डै २ सातासम्म संचालित लीग प्रतियोगितामा जिल्लाभरबाट १३ क्लव सहभागि थिए । उपाधी जितेसंगै होराइजनले अव प्रदेश स्तरीय लीग प्रतियोगितामा सहभागी हुने अवसर पाएको छ ।

समापनमा बोल्दै नगरप्रमुख सीमा क्षेत्री, एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंह, उपप्रमुख महेश पुरी, प्रवक्ता ख्यामनारायण अधिकारी, एन्फा स्याङ्जाका अध्यक्षता मुक्त राना, महासचिव भिमप्रसाद पंगेनी लगायतले फूटवल प्रतियोगिताका आवश्यकता बारेमा जानकारी गराउनुभएको थियो ।

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology