Monday 23rd September 2019

रामपुर नगरपालिकामा जग्गादर्ताका लागी सिफारिस लिन जानेको भीड बढ्दो

पाल्पा : तत्कालिन अवस्थामा साविकको रामपुर गाविस, गाविस अन्र्तगतका प्रहरी कार्यालय, विद्यालय र क्याम्पसले बिक्री वितरण गरी २०५७ सालमा रामपुर गाविसले व्यवस्थित गरेको सरकारी जग्गाका घर घडेरीहरुलाई पुर्जा दिने प्रक्रियाका लागी रामपुर नगरपालिकामा सिफारिस लिनेहरुको भीडभाड बढेको छ ।

मन्त्रि परिषद्को निर्णय भई पाल्पा जिल्ला जग्गादर्ता समिति २०७६ गठन आदेश भएर जग्गादर्ता समितिको ३५ दिने सुचना अनुसार दर्ताका लागी साविकको रामपुर गाविस हालको रामपुर नगरपालिका वडा नं ५, ६, ७ का वडा कार्यालय र नगरपालिकामा जग्गादर्ताका लागी सिफारिस लिनेहरुको भीडभाड बढेको हो ।

करिव आठ सय घर घडेरी धनीहरुले आफ्नो प्रमाण र यसभन्दा अगाडी पाल्पा रामपुर जग्गा दर्ता समिति २०७२ मा दर्ता भएका जग्गाको टोकन प्रमाण सहित वडा कार्यालयको सिफारिस लिई नगरपालिकामा सिफारिस लिने र जग्गादर्ता समितिको कार्यालयमा सेवाग्राहीको भीडभाड छ ।

जग्गादर्ता समितिले गत साउन २६ गते ३५ दिने सुचना जारी गरेपछि हालसम्म ६ सय ६० जना जग्गाधनीले नगरपालिकामा जग्गादर्ताका लागी सिफारिस लिई समितिमा निवेदन दर्ता गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले जानकारी दिनुभएको छ ।

तीन दशक सम्म समय भन्दा बढी बसोबास भोगचलन गरेरपनि हालसमम जग्गाको प्रमाणपुर्जा प्राप्त गर्न नसकेका जग्गाधनीहरुको सेवालाई सहज गराउन रामपुर नगरपालिकाले विहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको छ ।

जग्गादर्ता समितिको म्याद अन्तिम भएकाले अहिले सेवाग्राहीको वडा कार्यालय तथा नगरपालिकाको कार्यालयमा सेवा दिनेको भीड बढ्दो छ । नगरपालिका कार्यालयमा दैनिक ५० भन्दा बढीले जग्गादर्ताका लागी सिफारिस लिने गरेका छन् ।

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology