Sunday 25th August 2019

अर्थ-वार्ता

वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

विराटनगर  : प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३...

पुरा पढ्नुहोस
राष्ट्रिय पूँजी निर्माणमा अर्थमन्त्रीको जोड

काठमाडौँ :अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माण वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभएको छ । उहाँले त्यसमा सघाउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग आज अपराह्न आफ्नै कार्यकक्षमा भएको भेटमा...

पुरा पढ्नुहोस
स्याङ्जामा करोडौ रकम फ्रिज

स्याङ्जा : स्याङ्जामा आर्थिक वर्ष २०७५÷०७६ मा संघीय सरकारबाट प्राप्त ५ अर्ब ६८ करोड ५१ लाख ९ हजार ४ सय ६९ रुपैयाँ चालु खर्चमा ९८ प्रतिशत खर्च भएर १० करोड ९२ लाख ३९ हजार...

पुरा पढ्नुहोस
बागलुङमा एक अर्ब २२ करोडभन्दा बढी रकम फ्रिज

बागलुङ  : बागलुङमा आर्थिक वर्ष ०७५÷७६ मा एक अर्ब २२ करोडभन्दा बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार जिल्लामा रहेका झण्डै ५० वटा सरकारी कार्यालयबाट विकास तथा चालु...

पुरा पढ्नुहोस
विश्व बैंकद्वारा रु एघार अर्ब सहयोग

काठमाडौँ  : विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस...

पुरा पढ्नुहोस
गल्याङ नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ का लागि ५५ करोड बजेट सार्वजनिक

गल्याङ : स्याङजाको गल्याङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ५५ करोड ३७ लाख ५० हजार रुपैँयाको बजेट सार्वजनिक गरेको छ । मंगलवार पाचौं नगरसभामा उपप्रमुख देवि थापा मगरले नीति तथा बजेट प्रस्तुत...

पुरा पढ्नुहोस
पोखरा महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको आजको बैठकमा मेयर मानबहादुर जिसीले आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको हो । पोखरा महानगरपालिका आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम माननीय मुख्यमन्त्रीज्यू, संघ...

पुरा पढ्नुहोस
सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार

जाजरकोट : कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट...

पुरा पढ्नुहोस
‘बजेटले स्थानीय तहको अधिकार हनन गरेको छैन’

काठमाडौँ  : शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले स्थानीय तथा प्रदेश सरकारका कार्यक्षेत्र र अधिकार हनन हुने गरी सङ्घीय सरकारले विशेष गरी शिक्षा क्षेत्रमा बजेट नल्याएको स्पष्ट पारेको छ । विगत वर्षभन्दा आर्थिक वर्ष २०७६÷७७ मा...

पुरा पढ्नुहोस
संरक्षित वनलाई एक करोड ४० लाख

बैतडी  : जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology