Sunday 25th August 2019

भिडियो

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको विरोधमा रामपुरका महिलाहरु तिज गित मार्फत व्यक्ति गरेका छन् (भिडियो हेर्नुहोस्)...

पुरा पढ्नुहोस
पाल्पाली गायिक सिर्जना थापाको “केल्ले मलाई सुहायो” सार्वजनिक

काठमाडौं गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली “केल्ले मलाई सुहायो” सार्वजनिक भएको छ । आफ्ना सिर्जनामा मौलिकता प्रस्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत “माइतीको आँगनी” लाई सर्बत्र रुचाइएको थियो...

पुरा पढ्नुहोस
चापाकोटकी सदिक्षाले निर्देशन गरेको दोस्रो गीत पनि चर्चामा

काठमाडौं : स्याङ्जा चापाकोटकी सदिक्षा भट्टराईले अभिनय सँग सँगै निर्देशनलाई पनि अगाडि बढाएकी छन् । सदिक्षाले निर्देशन गरेको पहिलो गीतले चर्चा बोटुली रहेको बेलामा दोस्रो गीत ‘ए कान्छा’ बोलका गीतले पनि राम्रो चर्चा पाईरहेको...

पुरा पढ्नुहोस
मायाको गीतले मायाँ बटुल्दै

हेमजा : चर्चित लोक तथा दोहोरी गायिका मायाँ गुरुङ लोक तथा दोहोरी गित संगित प्रेमी दर्शक तथा श्रोताहरुका लागि नयाँ नाम होइन पछिल्लो क्रममा लाइभ दोहोरीकी रानी भनेर चिनिएकी गायिका गुरुङ तिजको कोसेली अभागिनी...

पुरा पढ्नुहोस
चापाकोटका गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘बैमानीले ढाँट्यो…’ तीज गीत सार्वजनिक

काठमाडौं : पशुपति शर्माको लय शब्दमा सीता श्रेष्ठको ‘बैमानीले ढाँट्यो…’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा पशुपति शर्मा र सीता श्रेष्ठको आवाज रहेको छ । गीतको लय, शब्द पशुपति शर्माको रहेको गीतको संगीत...

पुरा पढ्नुहोस
चर्चित स्याङ्जाली गायक भगवान भण्डारीको ‘रेशमैको फरिया’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : निर्मला भण्डारीको ‘रेशमैको फरिया’ बोलको बोलको तीज गीत सार्वजनिक भएको छ ।गीतमा निर्मला भण्डारीको आवाज रहेको छ । भगवान भण्डारीको लय, शब्द रहेको गीतको संगीत संयोजन जुजु गरुङले गरेका छन् ।चर्चित निर्देशक...

पुरा पढ्नुहोस
स्याङ्जाकी सुनिता पौडेलको तीज गीत ‘चेलीलाई प्यारो माईत बरि लै….’

स्याङ्जा : तीज भन्नासाथ महिलाहरुमा उत्साह छाउँछ । अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरुमा तीज भन्नासाथ खुशि र उत्साह छाउँने गर्छ । घर सम्पन्नशालि अर्थात पुगीसरी भएपनि तीजमा माईती जान महिलाहरु लालाहित हुन्छन् । विगतमा सामाजिक...

पुरा पढ्नुहोस
टिका भुजेलको ‘बुढी छलेउ’ बोलको तीज गीत सार्वजनिक

काठमाडौं : टिका भुजेलको बुढी छलेउ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा राजकुमार काफ्ले, टिका भुजेल, लक्ष्मी सिर्मली र पार्वती कार्कीको आवाज रहेको गीतमा रोशन गैरकै संगीत रहेको छ भने लक्ष्मी सिर्मलीको...

पुरा पढ्नुहोस
घनश्याम रिजालको ‘माईतीको आगनी’ बोलको तीज गीत सार्वजनिक

काठमाडौं : घनश्याम रिजालको ‘माईतीको आगनी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।गीतमा मधु चापागाई र सुनिता नेपालीको आवाज रहेको छ । घनश्याम रिजालको शब्द सगीत रहेको गीतमा तारानाथ आचार्यले संगीत व्यवस्थापन गरेका छन् ।...

पुरा पढ्नुहोस
यज्ञ सापकोटाको ‘घर झगडा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा चर्चित गायकहरु इन्द्र जि.सि., पुरुषोत्तम न्यौपाने, यज्ञ सापकोटा र गायिकाहरु सावित्री मगर, शोभा...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology