Saturday 24th August 2019

शिक्षा

महिला नेतृत्वले विद्यालय सुध्रिए

लम्की : ललिता शाहीले विद्यालयको नेतृत्व सम्हाल्दा भवनको नाउँमा बाँसको टहरा मात्रै थियो । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिले विद्यालय निकै कमजोर थियो । अहिले त्यही विद्यालयमा ११ वटा पक्की भवन छन् ।...

पुरा पढ्नुहोस
रण स्मृति पुरस्कार संस्थाद्धारा साहित्यकार र विद्यार्थी पुरस्कृत

बागलुङ : रण स्मृति पुरस्कार संस्था बागलुङले आफ्नो २६ औ वार्षिकोत्सवका अवसरमा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका एक जना साहित्यकार सहित बागलुङ नगर क्षेत्र अन्तरगत सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान एवं...

पुरा पढ्नुहोस
स्याङ्जामा अध्ययनरत उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति वितरण

वालिङ : दहथुम बहुमखी क्याम्पस भीरकोट नगरपालिका २ स्याङ्जामा अध्ययनरत उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई भीरकोट नगरपालिकाको गत आर्थिक वर्ष २०७५÷०७६ मा निकासा गरिएको १ लाख...

पुरा पढ्नुहोस
त्रिवि भिजन उपलब्धि : उपकुलपति खनियाँ

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताउनुभएको छ । उहाँको कार्यकाल भोलि शुक्रबारदेखि सकिदैछ । त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि...

पुरा पढ्नुहोस
शिक्षक अभाबमा कार्यालय सहयोगीले पढाउँदै

सल्यान : सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आउनुभएको छ । तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थाल्नुभएको हो । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित...

पुरा पढ्नुहोस
गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा : मन्त्री पोखरेल

विराटनगर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताउनु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ...

पुरा पढ्नुहोस
तनहुँको विद्यालयमा एक लाखको अक्षयकोष

दमौली : तनहुँको व्यास नगरपालिका–३ देउराली नगरस्थित शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ । सोही ठाउँका कृष्णकुमार श्रेष्ठले आफ्ना बाबु स्व रेशमलाल श्रेष्ठ र आमा स्व विष्णुमाया श्रेष्ठको स्मृतिमा रु एक लाख...

पुरा पढ्नुहोस
विद्यार्थीभन्दा निरीक्षक धेरै

घोराही : अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालय प्रति विद्यार्थी नेताको चासो

बागलुङ : पछिल्लो समयमा सामुदायिक विद्यालयको गुणस्तर प्रति विद्यार्थी नेताले चासो देखाउन थालेका छन् । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका निम्ति छात्रवृति र पुरस्कार वितरण लगायतका कार्यक्रममा युवा विद्यार्थीहरु सक्रिय देखिन थालेका...

पुरा पढ्नुहोस
अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology