Saturday 24th August 2019

साहित्य

सपनामा वी.पी.

भेटिएका वी.पी. वी.पी. सँग निकट भित्र नै धेरै कुरा धेरै काम खोजिरहेछ। मान्छे न हो सृष्टिको चलाख प्राणी म सँगै कुष्ठा पालेर बोलिरहेछ। अरु होइनन् केही र कोही त्यसैले वी.पी. म पढिरहेछु। उमेर जन्य सोच सृष्टिको चाहना के के हो के के ? दमित इच्छाहरुको फेवाताल पौडदै दौडदै एक्लै सपनामा वी.पि. खोजिरहेछु। थाहा छैन...

पुरा पढ्नुहोस
युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई संयुक्त रुपमा

काठमाडौँ : विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा...

पुरा पढ्नुहोस
पुस्तक समीक्षा : संस्मरणात्मक पुस्तक ‘खुशीको पीरो धूवाँ’

नेपाली साहित्यको सुगम मानिएको विधाहो निबन्ध । यस भित्र पनि संस्मरण अझ व्यापक आत्मानुभूतिको प्रकाशन मानिन्छ । आफ्नो जीवनसँग जोडिएका घटना घटनाको असर र घटनाबाट शिक्षा यस सन्दर्भमा बाहिर आउने गर्दछ । अक्सर यस...

पुरा पढ्नुहोस
व्यंग्य कविता : चाइनिज जनै

शिरमा लाउने टोपी देखि पाउका जुत्ता सब जनै समेत चाइनाबाट आउन लग्यो अब ! हरमा लाउने एउटै चिज त्यो नेपाली पन भा को हरे कठै त्यहि पनि चाइना बाटै आ को ! छैन झन्झट कताउन र तेउराउनलाइ पनि उतै...

पुरा पढ्नुहोस
महिला हिंसा

महिला हिंसा बढदै छ किन ? मरेकी खबर सुन्छु हरेक दिन।। घरको कारोबार अब छोडौ एकछिन, जागौं महिलाहरू आफ्नो अधिकार लिन।। कहिले सुन्छु दाइजोले मरेकी, त कहिले सुन्छु,बोक्सी आरोपमा।। कतै सुनिन्छ बेचबिखनमा, यहि प्रश्न उठेको होला सबको मनमा, महिला हिंसा बढ्दै छ...

पुरा पढ्नुहोस
व्यंग्य कविता : तीज जात्रा

लुतो फाल्न पाको छैन तीज पो शुरु भयो ! हेरेनन कि क्यालेन्डर कि,चाड पो अघि गयो ! जन्मास्टमी आए संगै तीज पो लाउथ्यो पहिले एति चाडै आउन थाल्यो के भएर अहिले ! जन्मेकी खै अर्का कृष्ण असारैमा फेरि मनायौ...

पुरा पढ्नुहोस
उल्टो यात्रा

फल चाहिएको छ मलाई तथापि म मल नहाली, खाल्डो राम्ररी नखनी, रोप्दैछु बिरुवा। छैन रेखदेख रोप्नका निम्ति, समाचार प्रकाशनका निम्ति, सेल्फी खिच्नका निम्ति। पहेंलोर पीरो भएर फल खोजको बिरुवा म हेरिरहेको छैन म हाँकिरहेको छु आम्दानीको विवरण लगानी छ मेरो एकातिर, खोज्दै छु म अर्कोतिर। नरोपेर राम्रो विचार, काँटछाँट नगरेर सङ्गठन...

पुरा पढ्नुहोस
कविता : आकर्षण लोगो

म यो देशको नागरिक बाढीले सताइएको छु, महङ्गीले डामिएको छु, कर को करकरले दिक्क । म नागरिक टुलुटुलु हेरिरहेको छु लोगो, आकर्षक लोगो, सुनको जलपयुक्त। सम्पत्तिको लोभमा समानताका प्रवक्त्ताहरु खरिद भएपछि, आकर्षक लोगो ले इमान्दार हुन खोजिदो रहेछ । भूलेपछि वर्गीय चेत बढी सम्मानित हुने लोभमा मान्छे फस्तो रहेछ...

पुरा पढ्नुहोस
नेताहरुमा सकारात्मक सोचको खाँचो छ : शाक्य

स्याङजा : पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यले राज्य संचालनको जिम्मेवारी पाएका हाम्रा नेताहरुमा सकारात्मक सोचको खाँचो रहेको बताउनुभएको छ । ‘मित्र’ की ‘शत्रु’ के बनाउने यी दुबै २ शब्द २÷२ अक्षरले बनेका छन...

पुरा पढ्नुहोस
व्यंग्य कविता : रोपाई जात्रा

फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी ! सम्मान हो कि, अपमान हो बिचित्रै छ आज हरको बस्त्र हटाएर बिउले छोप्छन् लाज ! खेतमा रोप्ने बिउ कठै होटल भित्र गा छ मनि प्लान्टको...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology