Sunday 25th August 2019

गण्डकी प्रदेश

चारदशक पुगेपनि धनराज गुरुङले पाएनन् लालपुर्जा

पोखरा : झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार ९माझठाना०मा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै...

पुरा पढ्नुहोस
कास्की क्षेत्र नं २ मा साझा उम्मेदवारको खोजी हुँदै

चिप्लेढुङ्गा : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान...

पुरा पढ्नुहोस
‘ब्रह्मा, विष्णु, महेश्वर आए पनि कालीगण्डकी डाइभर्सन गर्न दिन्नँ’

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि हालतमा कालीगण्डकी नदी डाइभर्सन गर्न नदिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यक्रममा शनिबार गोरखा आएका मुख्यमन्त्री गुरुङले पत्रकारसंगको भेटघाटमा बोल्दै ब्रह्मा, विष्णु, महेश्वर आए...

पुरा पढ्नुहोस
सरकारको खबरदारी गरिरहेका छौँ : सभापति देउवा

वालिङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांगे्रस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला सभापति एवं संविधान सभा सदस्य स्व. कमलप्रसाद पंगेनीको प्रथम स्मृति सभामा बोल्दै सभापति देउवाले काँग्रेस...

पुरा पढ्नुहोस
गण्डकी विश्वविद्यालय स्थापना सम्बन्धी विद्येयक प्रस्तुत

कास्की : गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धी विधेयक प्रस्ततु गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि गुणस्तरीय...

पुरा पढ्नुहोस
पोखराको लेकसाइड व्यवसाय विवाद अदालतमा

चिप्लेढुङगा : पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न २५ हजार

चिप्लेढुङ्गा : गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग,...

पुरा पढ्नुहोस
कम्युनिष्ट सरकारले लोकतन्त्र धरापमा पा¥यो : डा. शेखर कोईराला

वालिङ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले लोकतन्त्रको रक्षार्थ नेपाली काँग्रेस एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको फेँदिखोला गाउँपालिका कार्यसमितिको भेटघाटमा बोल्दै डा. कोईरालाले लोकतन्त्रलाई रक्षा गर्न कागे्रसलाई जिवित राख्नुपर्ने बताउनुभएको...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा ५८ प्रतिशत खर्च

पोखरा : गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ मा ५८।१० प्रतिशत रकम खर्च भएको छ । प्रदेशमा सो आवमा ८० प्रतिशतको हाराहारीमा खर्च गर्ने लक्ष्य गरिए पनि कूल बजेटको जम्मा ५८।१० प्रतिशत मात्र खर्च भएको...

पुरा पढ्नुहोस
संघीयता समृद्धि स्थापित गर्ने मार्ग हो: सांसद रोका

बागलुङ : गण्डकी प्रदेश सरकारका सांसद दिलमाया रोका दिपाले संघीयता सम्पूर्ण जनताको समृद्वि स्थापित गर्ने मार्ग भएको बताएकी छिन् । साउने संक्रान्ती मेला व्यवस्थापन समिति ताराखोला गाउँपालिका–३ हिलको २८ औं वार्षिकोत्सव तथा परम्परागत साउने...

पुरा पढ्नुहोस
Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology